Monday, December 27, 2010

भोलीदेखि लोडसेडिङ साताको ७४ घन्टा

बुधबारदेखि साताको ७४ घन्टा लोडसेडिङ हुने भएको छ । सोमबार विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार साताको ४ दिन दैनिक ११ घन्टा लोडसेडिङ हुनेछ भने ३ दिन दैनिक १० घन्टा बिजुली अभाव हुनेछ । हाल दिनको ८ घन्टा लोडसेडिङ भइरहेको छ । यो वर्ष अधिकतम दैनिक १४ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc