Wednesday, January 19, 2011

आयआर्जन सम्वन्धि अन्तरकि्रया

सल्यानकोट /महिला समुहका बिचमा समुह परिचालन तथा आयआर्जन सम्वन्धि अन्तरकि्रया कार्यक्रम मंगलवार  सल्यानकोटमा  सम्पन्न भएको छ ।
सल्यानकोट गाउँ विकास समितिको वडा नम्वर -६ फुलवारीमा रहेको देवीस्थान सामुदायिक अध्ययन केन्द्रको आयोजनामा भएको अन्तरकि्रया कार्यक्रम केन्द्रका सचिव मदन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । महिला समुह  सामाजिक परिचालन र आयआर्जनका बिषयमा छलफल गरिएको कार्यक्रममा स्थानीय सामाजिक कार्यकर्तासंघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको अध्ययन केन्द्रका परिचालिका शान्ति आलेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc