धादिङ /रेडियो धादिङ १०६ मेघाहर्जको प्रशारण अब इन्टरनेट अनलाइनमा पनि सुन्न सकिने भएको छ ।
देश विदेशमा रहेका आफ्ना शुभचिन्तक र सहयोगीहरुलाई सूचना मनोरन्जन र समाचारको प्रवाह गर्ने उद्धेश्यले आज देखि धधध।चबमष्यमजबमष्लन।यचन मार्फत रेडियो धादिङ सुन्न सकिने गरी इन्टरनेट अनलाइन संचालनमा ल्याईएको ग्रामीण संचार सहकारी संस्थाले जनाएको छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा स्टेशन रहेको जिल्ल्ााकै पहिलो सामुदायिक एफएम रेडियो धादिङ १०६ मेघाहर्ज चार बर्ष देखि दैनिक १७ घण्टा नियमित प्रशारण हुंदै आईरहेको छ ।



No comments:
Post a Comment