Friday, June 8, 2012

अनेरास्ववियु धादिङमा सन्तोष


मलेखु ।  बिहीवार देखि धादिङको मले्खुमा शुरु भएको एमाले निकट बिद्यार्थीहरुको संगठन अनेरास्ववियु धादिङको २२ औं जिल्ला सम्मेलनले  सन्तोष रानामगरको अध्यक्षतामा जिल्ला कमिटीको  चयन गरेको छ  । बिहीवार राती अबेर सम्पन्न भएको सम्मेलनले मगरको अध्यक्षतामा ३१ सदस्यिय जिल्ला कमिटीको चयन गरेको हो । नवनिर्वाचित जिल्ला  कार्य समितिको उपाध्यक्षमा सुधिर विसुराल,सचिवमा जिवन सिल्वाल,सह सचिवमा सुरेन्द्र बिक र कोषध्यक्षमा फुलमाया पुलामी चयन भएका छन । बिहीवार मलेखुमा सम्पन्न जिल्ला सम्मेलनको उदघाटन कार्यक्रमलाई नेकपा एमालेका बरिष्ठ नेता केपि शर्मा ओलीले उदघाटन गरेका थिए । 

No comments:

Post a Comment

vfhcnbn

vggc