Monday, December 27, 2010

वर्षकै बाक्लो हुस्सुले सबै उडान प्रभावित

 काठमाडौं । बाक्लो हुस्सु लागेको कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान सोमबार ठप्प भएका छन् ।
विमानस्थलले सोमबार यस वर्षकै सबैभन्दा बाक्लो हुस्सु लागेको जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डेयन प्राधिकरणले बाक्लो हुस्सु लागेकोले आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएको जनाएको छ । उडान हुन नसक्दा विमानस्थलमा हवाई यात्रुहरु अलपत्र परेका छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc