Sunday, December 26, 2010

किरााचोक कृषि सहकारी संस्थाको दोश्रो साधारण सभा

किरान्चोक /किरााचोक कृषि सहकारी संस्थाको दोश्रो साधारण सभा आईतबार  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्रकुमार बस्नेतको अध्यक्षतामा भएको साधारण सभामा आर्थिक वर्ष ०६६÷०६७ मा संस्थाले गरेका गतिविधि र आय-व्यव विवरण प्रस्तुत गरिएको थियो । साधारण सभामा शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सशकारी संस्थाले सुपथ मूल्य पसल साचालन गर्दै किसानलाई आवश्यक मल विउ तथा कृषि सामागैीहरु विकि्र वितरण गर्दै आएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc