नलाङ /सदरमुकाम धादिङबेसीबाट दोभानटार-बेलटार-पिपल नलाङ हुँदै ठाँटी-खिर्रेसम्म आईतबारबाट बस सेवा साचालन भएको छ ।
वर्षाका कारण सडक विगि्रएपछि बन्द भएको बस सेवा धादिङ याताया व्यवसायि संघले आजबाट साचालनमा ल्याएको हो । प्रत्येक दिन नलाङ खिर्रेबाट विहान ८ बजे र धादिङबेसीबाट अपरान्ह ४ बजे नियमित रुपमा बस सेवा साचालन हुने नलाङका निवर्तमान गाविस अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो ।

No comments:
Post a Comment