Friday, December 31, 2010

जामुनटार ंिसंचाई योजनाको साधारण भेला

किरान्चोक/बेल्खुखोला जामुनटार ंिसंचाई योजनाको साधारण भेला किरान्चोक गाउं विकास समितिको वडा नम्वर ९ जामुनटारमा शुक्रवार  सम्पन्न भएको छ ।
समितिका अध्यक्ष सोमिनबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण भेलाले अर्जुनकुमार अधिकारीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमितिको चयन गरेको छ । नवगठित कार्य समितिको उपाध्यक्षमा साधुराम अधिकारी ,सचिवमा बाबुराम अधिकारी र कोषाध्यक्षमा बाबुराम श्रेष्ठ रहनुभएको छ । िसंचाई योजनाले किरान्चाको गाविसको वडा नम्वर ३ ७ ८ र ९ का बासिन्दा लाभान्वित हुने र िसंचाई योजनाले ६० हेक्टर जमिनमा िसंचाई सुविधा पुग्नॆ किरान्चोकबाट किशोर अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc