धादिङबेसी /जिल्लाका विभिन्न गाउं बिकास समितिमा रहेका बाल संरक्षण तथा सम्वर्धन उप समितिका प्रतिनिधी बाल क्लवका प्रतिनिधी र बाल कल्याण समितिका प्रतिनिधीहरुका लागि बाल अधिकार सचेतना सम्वन्धि एक दिने अन्र्तकि्रया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
जिल्ला बाल संरक्षण तथा सम्वर्धन उप समितिको आयोजनामा धादिङबेसीमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष हरीराम लोहनी ,काहुराष्ट धादिङका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र एकिकृत सामुदायिक विकास अभियान आईसिडिसी का शालिकराम दुवाडी लगायतले बाल अधिकार सम्वन्धि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निती तथा कानून वाल अधिकार महासन्धि लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।

No comments:
Post a Comment