चैनपुर /समुदायमा सरसफाईको महत्वका बारेमा जानकारी गराउने उद्धेश्यले धादिङको चैनपुर गाउं विकास समितिको वडा नम्वर ४ मा रहेको जनचेतना फोकस महिला समुहको पहलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
हेफर इन्टरनेशनलको सहयोगमा फोकस नेपालद्धारा संचालित सामसदायिक विकास परियोजना अन्र्तगत गठन भएको जनचेतना फोकस महिला समुहको अगुवाईमा आयोजित सरसफाई कार्यक्रममा महिला समुहका अध्यक्ष सानुमाया छत्कुली सहसचिव अनिता गिदेलका साथै समुहका सदस्यहरुको सहभागिता रहेको थियो । समाजमा प्लाष्टिकको प्रयोग गर्नेक्रममा बृद्धि हुंदै जाँदा जताततै फ्याँकिने प्लाष्टिकले पारिरहेको असर न्युनिकरणका लागि प्लाष्टिकको व्यवस्थापन एवम अन्य फोहोरजन्य किसंङगर नष्ट गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा धारापानी टोलको माथिल्लो धारादेखि टोलको तल्ल्ााे धारा सम्म्ाको वाटोवरिपरीको फोहोर सफा गरिएको थियो । सरसफाई कार्यक्रम संगै महिला समुहले जथाभावी वस्तुछाडा नछोडन पनि समुदाय संग आग्रह गरेको चैनपुरबाट शुरेश गिदेल मगरले जानकारी दिनुभयो ।

No comments:
Post a Comment