मलेखु /सहकारी संस्थाहरुको माध्यमबाट मध्यमवर्गिय समुदायको जिवनस्तर उकास्न ठुलो योगदान पुग्दै आईरहेको हुंदा सहकारी संस्थाहरुको सेवालाई अझै गाउं गाउंमा पुर् याउनुपर्ने नेपाल सरकार अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरी बांस्कोटाले वताउनु भएको छ ।
जिल्लाको मलेखुमा रहेको जनकल्याण वचत तथा ऋण सहकारी संस्थाको १४ औंं साधारण सभाको शनिवार उदघाटन गर्दै राजस्व सचिव बांस्कोटाले सो कुरा वताउनुभएको हो । सहकारी संंस्थाहरुको माध्यमवाट मध्यमवर्गिय समुदायको जिवनस्तरमा सुधार आउनुका साथै विपन्न समुदायमा समेत बचत तथा ऋणको वानि बिकास हुंदै गईरहेको पनि वांस्कोटाले वताउनु भयो । सहकारी संस्थाले पुर् याउंदै आईरहेको सेवाका कारण समुदायको आर्थिक अवस्थामा सुधार आउन थाले पनि कतिपय सहकारीले खराव ऋण प्रवाह रोक्न नसक्दा समस्या पर्ने गरेकाले सहकारी संस्थाहरुले खराब ऋण प्रवाह रोक्न बांस्कोटाले सुझाव दिनुभयो । यसै गरी राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएकाले करको दायरावाट कसैलाई छुट दिन नहुने पनि अर्थ मन्त्रालयका राजस्व सचिव बांस्कोटाले वताउनुभयो । सहकारी संस्थाका अध्यक्ष देवप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन समारोहलाई नेपाल वचत तथा ऋण सहकारी संघ,नेफ्स्कुनका केन्द्रिय अध्यक्ष एवम एसियाली ऋण महासंघका द्धित्तिय उपाध्यक्ष मिनराज कंडेल ,नेपाल वचत तथा ऋण सहकारी संघका केन्द्रिय सदस्य पार्वती खाँड ,नेपाली छापा माध्य राष्ट्रिय संजालका अध्यक्ष देवप्रकास त्रिपाठी ,अधिवक्ता भुमि त्रिपाठी शहिद स्मृत्ति संचार सहकारी संस्थाका अध्यक्ष उत्तमराज कंडेल लगायतले सम्वोधन गर्नुभएको थियो । साधारण सभालाई सम्वोधन गर्दै जनकल्याण बचत तथा ऋण सहकारी सस्थाका पुर्व अध्यक्ष समेत रहनुभएका नेपाल वचत तथा ऋण सहकारी संघनेफ्स्कुनका केन्द्रिय अध्यक्ष एवम एसियाली ऋण महासंघका द्धित्तिय उपाध्यक्ष मिनराज कंडेलले जनकल्याण सहकारीले धादिङ जिल्लाको आर्थिक विकास र गरिवी निवारणमा ठुलो योगदान पुर् याएको र सोही योगदानका कारण आज आंफुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधीत्व गर्न पाएको वताउनुभएको थियो । कुल ३ हजार २९ जना शेयर सदस्य रहेको जनकल्याण वचत तथा ऋण सहकारी सस्थाले गत बर्ष ३६ लाख ६८ हजार ४ सय एक रपैाया ३० पैसा मुनाफा गरेको छ भने गत बर्ष २६ करोड ३६ लाख ४९ हजार आठ सय दुई रुपैया कारोवार गरेको छ । यसै गरी संस्थाको शेयर पुँजि एक करोड २१ लाख ९७ हजार ६ सय रुपैया रहेको साधारण सभामा जानकारी गराईएको थियो ।

No comments:
Post a Comment