बैरेनी /हाइवे बचत तथा ऋण सहकारी संस्था बैरेनीको चौथो साधारण सभा आज सम्पन्न भएको छ ।
संथाका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सदस्य पार्वती खांड रहनुभएको थियो । कुल ५ सय ७१ जना शेयर सदस्य रहेको सहकार्ी संस्थाको एक करोड ५० लाख भन्दा बढीको कारोवार हुनुका साथै शेयर पुंिज ३२ लाख १५ हजार रहेको छ । संस्थाले गत आर्थिक बर्षमा आठ लाख १९ हजार नाफा गर्न सफल भएको साधारण सभामा संस्थाका कोषाध्यक्ष राजन अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारण सभाले सस्थाका सचिव बिशाल तुलाधरको प्रगति प्रतिबेदन र कोषाध्यक्ष राजन अधिकारीको आर्थिक प्रतिवेदन पारित गरेको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।

No comments:
Post a Comment