Saturday, January 1, 2011

साङकोषको तीन वडामा बिजुली बल्न थाल्यो

साङकोष/ धादिङको साङकोष गाउं विकास समितिको वडा नम्वर ७८ र ९ मा विहिवार देखि बिजुली बत्ति बल्न थालेको छ ।
बिद्युत्तीकरण समितिको योजना अन्र्तगत आर्थिक बर्ष २०६३/६४ देखिशुरु गरिएको बिद्युत्तीकरण विस्तार कार्यक्रम अन्र्तगत केन्द्रिय बजेट सात लाख ५० हजार ,साङकोष गाविसको चार लाख दुई हजार ,नेपाल बिद्युत्त प्राधिकरण धादिङ प्रशाखाको चार लाख ४५ हजार बाट बिद्युत्तिकरण कार्यक्रम सम्पन्न भई दुई सय घर परिवार लाभान्वित भएको समितिका अध्यक्ष लालवहादुर गुरुङले वताए ।

No comments:

Post a Comment

vfhcnbn

vggc