धादिङ/ धादिङ जिल्लामा छरिएर रहेका क्षेत्री समुदायको जातिय उत्थान र हक अधिकार संरक्षणका लागि क्षेत्री समाज धादिङको गठन गरिएको छ ।
धादिङबेसीमा सम्पन्न भेलाले धु्रव अधिकारीको संयोजकत्वमा गठन गरिएको क्षेत्री समाज धादिङ शाखा १५ सदस्यिय रहेको छ । समितिको सदस्यहरुमा कुमार अधिकारी, उत्तमजंग थापा, विजय भण्डारी, कुमारबहादुर कार्की, ठाकुर कोईराला ,डम्बर अधिकारी ,मिनवहादुर थापा ,धनबहादुर पोखरेल रहेका छन । यसै गरी सदस्यहरुमा भरत राउत ,धु्रव अर्याल ,लालवहादुर थापा, जीतबहादुर ढुङगाना,नारायणबहादुर भण्डारी र रन्जित सिलवाल रहेका छन ।

No comments:
Post a Comment