धादिङ /राष्ट्रिय जनमोर्चा धादिङ जिल्ला कमिटीको पुर्नगठन गरिएको छ । राष्ट्रिय जनमोर्चा बागमती क्षेत्रिय समितिका अध्यक्ष गोबिन्दिसंह थापा अखिल नेपाल महिला संघका केन्द्रिय सल्ल्ााहकार
सूर्या थापा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य मंगलिसंह तामाङ लगायतको उपस्थिीतीमा सम्पन्न राष्ट्रिय जनमोर्चाका जिल्ला कार्यकर्ताहरुको भेलाले रामजी लम्सालको अध्यक्षतामा धादिङ जिल्ला कमिटीको पुर्नगठन गरेको हो । पुर्न गठित जिल्ला कमिटी २१ सदस्यिय रहेको र जिल्ला कमिटीको सचिवालय सदस्यमा बलबहादुर लम्साल, बिष्णु सुंयल ,एकवहादुर लम्साल र कृष्णप्रसाद खनाल रहेको वताईएको छ ।



No comments:
Post a Comment