सेमजोङ/ धादिङ जिल्लाको सेमजोङ गाउं विकास समितिको वडा नम्वर ५ सेमजोङ गाउंमा बिद्युत्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सेमजोङ गाउं विकास समितिबाट आर्थिक बर्ष २०६६/६७ मा बिनियोजित रकम ७ लाख र नेपाल बिद्युत्त प्राधिकरण नुवाकोट रसुवा शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको बिद्युत्तिकरण कार्यक्रमबाट सेमजोङ गाविसको वडा नम्वर ५ को पाङटोल बाहेक सवै वस्तिमा विजुली बल्न थालेको सेमजोङ बिद्युत्त उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर वाईबाले वताए ।



No comments:
Post a Comment