बेनिघाट / बेनिघाट गाउं विकास समितिमा रहेको गैर सरकारी संस्था जनहित समाजको पुर्नगठन गरिएको छ ।
बेनिघाट गाविसको वडा नम्वर १ रिचोकटारमा आज सम्पन्न भएको भेलाले गोबिन्द कंडेलको अध्यक्षतामा संस्थाको कार्य समितिको पुर्नगठन गरेको हो । पुर्नगठित कार्य समितिको उपाध्यक्षमा समुद्रसागर कंडेल ,कोषाध्यक्षमा शेषकान्त कंडेल ,सचिवमा राजन त्रिपाठी र सह सचिवमा रन्जितकुमार त्रिपाठी रहनुभएको मलेखुबाट कृष्ण परियारले जानकारी दिनुभयो ।



No comments:
Post a Comment