Thursday, February 3, 2011

ब्राबरदेखि पोलो खोलासम्म गोरेटो बाटो निर्माण

रिगाउं /जिल्लाको रि गाउँ विकास समिति वडा नम्बर ९ का स्थानीयबासीले ब्राबरदेखि पोलो खोलासम्म गोरेटो बाटो निर्माण गरेका छन् ।
त्यस क्षेत्रमा सामाजिक विकासको काम गर्दै आएको संस्था कादुरीको एक लाख रुपैयाको सहयोगमा गोरेटो बाटो निर्माण गरिएको हो । स्थानीय दाउता तामाङको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिले गोरेटो बाटो निर्माण गरेपछि करङ चेप्राङ लगायतका बासिन्दालाई दैनिक आवत जावत गर्न सजिलो भएको चेप्राङबाट गुरुङ लामा तामाङले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc