साङकोष /नेकपा एमाले साङकोष गाउं कमिटीको कार्यकर्ता भेला आज साङकोष गाविसको वडा नम्बर २ भट्टगाउंमा सम्पन्न भएको छ ।
गाउं कमिटीका संयोजक हरी घिमिरेको अध्यक्षतामा भएको भेलालाई नेकपा एमाले धादिङका जिल्ला कमिटी सदस्य शिवराज सापकोटाले सम्बोधन गर्नुभएको थियो । भेलाले फागुन १८ गते हुन गईरहेको क्षेत्रिय अधिबेशनका लागि १० जना प्रतिनिधीको चयन समेत गरेको छ ।



No comments:
Post a Comment