Friday, February 25, 2011

क्षेत्री महिला समाज धादिङको गठन

धादिङ /क्षेत्री समाज नेपाल जिल्ला समिति धादिङले संगठनको गतिविधीलाई गाउं गाउं सम्म पुर् याउन महिला सहभागिता बढाउने उद्धेश्यले क्षेत्री महिला समाज धादिङको गठन गरेको छ ।
आज धादिङबेसीमा सम्पन्न भएको क्षेत्री महिलाहरुको भेलाले  निशा अधिकारीको अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको गठन गरेको हो । नवगठित कार्य समितिको उपाध्यक्षमा उषा अधिकारी सचिवमा शर्मिला थापा कोषाध्यक्षमा अनिता बांनिया रहनुभएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc