गुम्दी/जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा जिल्लाको गुम्दीमा शुक्रवार महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । सल्यानटार प्राथिमक स्वास्थ्य केन्द्रका डाक्टर मधुकर दाहालको नेत्तृत्वमा रहेको चिकित्सक टोलीले विभिन्न प्रकारका स्वास्थ्य समस्या भोगिरहेका एक सय ५० जना महिलाहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।



No comments:
Post a Comment