सत्यदेवी / आदीवासी जनजातीहरुको आत्मसम्मान र विकासका लागि सांस्कृतिक विविधता प्रवर्धन परियोजना सम्वन्धि छलफल कार्यक्रम शनिवार धादिङको सत्यदेवी गाउं विकास समितिको वडा नम्बर ९ वच्छलामा सम्पन्न भएको छ ।
परियोजनाका अध्यक्ष बुद्धराम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ समुदायको परम्परासंस्कृतिसामाजिक महव बोकेका सांस्कृतिक धरोहर तथा सम्पदाहरुको संरक्षण र प्रवर्धनका बिषयमा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य हेम वाइबाले जानकारी गराएका थिए ।



No comments:
Post a Comment