किरान्चोक/ किरााचोक गाउँ विकास समितिमा रहेको किरााचोक माध्यमिक विद्यालयमा साचालन भैरहेको श्रीमद्भागवत ज्ञान महायज्ञको तेश्रोदिन मंगलबार धादिङ क्षेत्र नम्बर ३ का सभाषद एवम सोहि बिद्यालयका पुर्व बिद्यार्थी शालिकराम जमकट्टेलले बिद्यालयलाई १० लाख रुपैयाँ दान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
महायज्ञमा आयोजना गरिएको एक कार्यक्रममा सभाषद जमकट्टेलको शुभकामना व्यक्त गर्नुहुँदै आफू सँधै जनताको सेवामा लागिरहने पनि जमकट्टेलले बताउनु भयो । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि फागुन १५ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ साचालन भैरहेको छ ।



No comments:
Post a Comment