Saturday, May 7, 2011

निर्मल लामाको स्मृति दिबस मनाइने

काठमाडौ । प्रगतिशिल पत्रकार समाज नेपालले बैशाख २८ गते बरिष्ठ बामपन्थी नेता निर्मल लामाको स्मृति दिबस मनाउने भएको छ । हालै सम्पन्न बाम बुद्धिजिबी नेता एबं कार्यकर्ताहरुको एक भेलाले १५१ सदस्यिय निर्मल लामा स्मृति समारोह आयोजक समिति गठन गरेको छ ।
समितिकॊ संयोजकमा प्राध्यापक माणिकलाल श्रेष्ठ र सदस्य सचिबमा सरीता महर्जन रहनुभएको छ । त्यसैगरी सचिबालय सदस्यहरुमा हिमलाल पुरी, डाक्टर भरत लामिछाने ,लक्ष्मण उप्रेती ,निमा लामा, राजेन्द्र लामा ,कान्छाराम तामाङ,गणेश कुँवर ,नन्दलाल खरेल ,मनबहादुर िसंह ,महेन्द्र क्षेत्री गोर्की श्रेष्ठ ,केशब देवकोटा र अनिल बुढाथोकी रहनु भएको प्रगतिशील पत्रकार समाज नेपालले जनाएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc