Friday, April 20, 2012

बालिका बलात्कारको आरोपमा एकीकृत माओवादी नेता गिरफ्तार


धादिङ । वैशाख ८ गते
मैदी गाविस- काफलपानीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एकीकृत माओवादी नेतालाई ०६९ वैशाख गते प्रहरीले गिरफ्तार गरेको

एकीकृत माओवादी मैदी गाउँ सेक्रेटरी ४२ वर्षीय लालबहादुर कार्कीले एक बालिकालाई वैशाख गते बेलुका बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो

कार्कीले बालिकालाई घरमा सुतेको ठाउँबाट बोलाएर बाहिर लगी बलात्कार गरेको पीडित पक्षले जनाएको

बालिकाले परिवार छिमेकीलाई घटना बताएपछि कार्कीलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो

पीडित पक्षले प्रहरी चौकी मैदीमा पटकपटक जानकारी दिएको भएपनि कानूनी कारबाहीको प्रकृयामा प्रहरीले ढिलाई गरेको पीडित पक्षले आरोप लगाएको आरोपितलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरी हिरासतमा लिएको घटनाका सम्बन्धमा कार्कीले घटना प्रमाणित भए आफु कारबाही भोग्न तयार रहेको बताएका छन्

मैदी प्रहरी चौकीमा आइपुगेका पीडित बालिकाले आफूलाई घरबाट बाहिर लगी कार्कीले वैशाख गते बेलुका बलात्कार गरेको बताइन्

No comments:

Post a Comment

vfhcnbn

vggc