धादिङ/बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने तथा नेतृत्व विकास गर्ने उदेश्यले धादिङबेसी स्थित भानुपार्कमा शनिबार चाइल्ड क्याम्प २०१२ सम्पन्न भएको छ । युवा संजाल धादिङको आयोजनामा सम्पन्न क्याम्पमा शैक्षिक, खेलकुद, स्वास्थ्य, सरसफाई तथा प्रतिभा प्रस्फुटन लगायतका विभिन्न कार्यक्रमहरु भएका थियो । धादिङबेसीका विभिन्न विद्यालयमा अध्ययनरत विद्याथीहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा उत्कृष्ट ५ जनालाई पुरस्कार समेत वितरण गरिएको छ । युवा संजाल धादिङले यस अघि पनि विभिन्न विद्यालयमा बाल क्याम्प सम्पन्न गरिसकेको छ ।
Thursday, May 24, 2012
प्रतिभा प्रस्फुटनका लागि चाईल्ड क्याम्प
धादिङ/बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने तथा नेतृत्व विकास गर्ने उदेश्यले धादिङबेसी स्थित भानुपार्कमा शनिबार चाइल्ड क्याम्प २०१२ सम्पन्न भएको छ । युवा संजाल धादिङको आयोजनामा सम्पन्न क्याम्पमा शैक्षिक, खेलकुद, स्वास्थ्य, सरसफाई तथा प्रतिभा प्रस्फुटन लगायतका विभिन्न कार्यक्रमहरु भएका थियो । धादिङबेसीका विभिन्न विद्यालयमा अध्ययनरत विद्याथीहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा उत्कृष्ट ५ जनालाई पुरस्कार समेत वितरण गरिएको छ । युवा संजाल धादिङले यस अघि पनि विभिन्न विद्यालयमा बाल क्याम्प सम्पन्न गरिसकेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment