Friday, May 25, 2012

बसेरी ६ मा राम मन्दिर निर्माण


बसेरी /धादिङको बसेरी गाउँ विकास समिति वडा नम्बर ६ मा राम मन्दिर निर्माण गरिएको छ ।
स्थानीयबासी र नागरिक समाजका प्रतिनिधिहरुको सक्रियतामा पार्टी सहित मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष एवं पुजारी टेकबहादुर कार्कीले बताउनुभयो । मन्दिर निर्माणको लागि जिल्ला विकास समिति धादिङले जस्ता सहयोग, स्थानीय खीर बहादुर खत्रीबाट १४ हजार सहयोग र जनश्रमदान एवं चन्दा संकलन गरी कुल ७६ हजारमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको नागरिक समाज बसेरीका महानन्द न्यौपानेले बताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc